शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

दशैँ लागेसँगै बजारमा चहलपहल (फोटो फिचर)

दशैँ लागेसँगै बजारमा चहलपहल (फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिवार दशैँको टिका रहेको छ । दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम धमाधम छ ।

जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाई, दिदिबहिनी, नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरु किन्न बजारमा उल्लेख्य भीड छ । साथै दशैँका लागि आवश्यक अन्य सामग्रीहरु किन्नका लागि पनि मानिसहरु घर बाहिर निस्किएका छन् ।

केही कार्यालयहरु बन्द भइसकेका छन्, जसकारण पनि घरबार बाहिरि निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ । त्यसैले काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ ।

आजको फोटो फिचरमा बजार, उपभोक्ता र व्यनपारीहरुका केही तस्बिरहरु ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend