बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बागलुङ समाज जापानको तेस्रो अधिवेशनको तयारी पूरा

बागलुङ समाज जापानको तेस्रो अधिवेशनको तयारी पूरा

टोकियो – स्थापनाको छोटो समयमै जापानबासी नेपालीहरु माँझ लोकप्रिय बन्दै गएको संस्था बागलुङ समाज जापानको अक्टूबर ४ मा टोकियोमा हुने तेस्रो अधिवेशनको तयारी पूरा भएको छ।

उक्त दिन बिहान ११:०० बजे बाट १३:०० बजे सम्म उदघाटन तथा बन्दसत्र र १५:०० बजेबाट खुल्ला घोषणा सभा गरिने आयोजकले जनाएको छ।

अन्तराष्ट्रिय बागलुङ समाजको विधान समितीको संयोजक एब बागलुङ समाज जापानका संरक्षक बेलु थापाको संयोजकत्वमा बाग्लुङ समाज जापानका संरक्षक,सफल ब्यवसायी दिपक सुबेदी,एनआरएनए आईसिसि सदस्य डिपी कंडेल, गल्कोट समाज जापानका पूर्व अध्यक्ष एवं बाग्लुङ समाज जापानका सल्लाहकार नर बहादुर थापा, एनआरएनए जापानकी महिला उपाध्यक्ष एब बाग्लुङ समाज जापानकी सल्लाहकार सबिता श्रेष्ठ सहित ५ सदस्यिय निर्वाचन समिति गठन गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend