सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

दशैँ बिदामा पनि आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

दशैँ बिदामा पनि आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं । नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने भएको छ ।

निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरू खुला राखेर बिक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend