शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

काठमाडौंमा खसीबोका किनमेल जारी (तस्बिरहरु)

काठमाडौंमा खसीबोका किनमेल जारी (तस्बिरहरु)

काठमाडौं । चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ ।

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका छन् । विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन् ।

काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ । उपभोक्ताहरु खसी किन्न भोलिसम्मै आउने गर्दछन् । भेडा, खसी, बोका र च्याङ्ग्रा विक्री सम्बन्धी कैद गरेका केही तस्बिरहरु यो फोटो फिचरमा ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend