बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई लगाइदिए दशैँमा टीका

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई लगाइदिए दशैँमा टीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

नेपालीको महान् चाड विजयादशमीको अवसरमा शनिबार अपराह्न ४ बजेदेखि पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

पूर्वराजा शाहका हातबाट टीका ग्रहण गर्न निर्मलनिवासमा सर्वसाधारणको भिड लागेको थियो ।

पूर्वराजा शाहले हरेक वर्ष विजयादशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend