logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    चीनले नेपाली भुमि मिच्दा ढाकछोप गरेर सरकारले राष्ट्रघात गरेको छ : कांग्रेस

    चीनले नेपाली भुमि मिच्दा ढाकछोप गरेर सरकारले राष्ट्रघात गरेको छ : कांग्रेस

    3.9K
    Shares

    असोज २८ काठमाडौं – नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भुमि मिचेको कुरा सत्य भएको दावी गरेको छ।

    सिमामा चीनले गरेको अतिक्रमण सार्वभौम रास्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय भएको बताएको हो।

    प्रवक्ता विश्व प्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भुमि अतिक्रमण गरेको छैन भनि गर्न खोजेको ढाकछोप रास्ट्रघात भएको आरोप लगाएका छन्।

    ‘हुम्लाको सिमामा चिनले गरेको अतिक्रमण सार्वभौम रास्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय हो l झनै आपत्ति, आश्चर्य र निन्दनीय बिषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता सहितको रास्ट्रघात छ !’ उनले लेखेका छन्।

    1.jpg

    2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend