logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    तीन नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    तीन नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    2.3K
    Shares

    असोज २९ काठमाडौं – नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहणमा बुधबार नियुक्त भएका ३ जना मन्त्रीले सपथ लिएका हुन्।

    बुधबार प्रधानमन्त्री केपी शर्मा ओली नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका थिए ।

    पार्टी सचिवालय र स्थायी कमिटी बैठकको स्पिरिट विपरित मन्त्रिमण्डल गठन गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले असन्तुष्टी जनाएका छन्। प्रधानमन्त्री ओलीले आफूखुसी मन्त्रिमण्डल पुनर्गठन गर्नु गलत रहेको उनीहरुको भनाइ छ।  

    उनीहरु शपथ ग्रहण समारोहमा पनि उपस्थित भएनन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend