logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • डोनाल्ड ट्रम्पका छोरालाई पनि कोभिड १९ संक्रमण

    डोनाल्ड ट्रम्पका छोरालाई पनि कोभिड १९ संक्रमण

    3.3K
    Shares

    असोज २९ काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    प्रथम महिला मेलानिया ट्रम्पले ह्वा छोरा ब्यारोनलाई कोभिड– १९ संक्रमण देखिएको जानकारी दिएकी हुन्।

    यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोभिड संक्रमण भएको थियो। हाल भने उनीहरु कोरोनामुक्त भइसकेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend