शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

अमेरिका विरुद्ध ब्याटिङ गर्दै नेपाल

अमेरिका विरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । अहिले नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ। ग्रान्ड पिएरे मैदानमा टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको हो।

आइसिसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी २० प्रतिस्पर्धा गरेको हो।

अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाहले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन बनाएर आउट भएका छन्। अर्का ओपनर आशिफ शेखसमेत २७ रन बनाएर आउट भएका छन्।

उनले २७ बल खेल्दा २७ रन मात्र जोड्न सके। कुशल भुर्तेल भने १३ बल खेल्दै १० रन बनाएर आउट भएका छन्। नेपालले १०.१ ओभरमा तीन विकेट गुमाएर ७५ रन बनाएको छ।

टि २० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend