बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै उड्ने

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै उड्ने

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा आईसीसी सीडब्लूसी लिग प्रतियोगितामा हुन गइरहेको छ ।

सोही प्रतियोगितामा सहभागी हुन लामिछाने अमेरिका जान लागेका हुन् ।

यसअघि अमेरिकाले लामिछानेलाई भिसा दिएको थिएन । यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

462544358_1544301256216596_3202591151090333480_n-1729243070.png

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend