बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बढ्यो सुनको भाउ ! कति पुग्यो तोलाको ?

बढ्यो सुनको भाउ ! कति पुग्यो तोलाको ?

असोज ३० काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

छापावाला सुन ४ सयले बढेर प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

तेजावी सुन तोलामा ९४ हजार ४ सय कायम गरिएको छ। चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend