सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सीआईबीको टोली रास्वपा कार्यालय पुग्यो, रवि आजै पक्राउ पर्ने

सीआईबीको टोली रास्वपा कार्यालय पुग्यो, रवि आजै पक्राउ पर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीे (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) नै पक्राउ पर्ने भएका छन् । सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको टोली रास्वपा कार्यालय पुगेको हो ।

कास्की जिल्ला अदालतले उनीविरुद्ध सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रविलाई पक्राउ गर्न खटिएको छ । रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो ।

रवि अहिले पार्टी कार्यालय वनस्थलीमै छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend