सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रवि लामिछाने पक्राउ परेपछि रास्वपाको कार्यालयमा सरकारविरुद्ध नाराबाजी

रवि लामिछाने पक्राउ परेपछि रास्वपाको कार्यालयमा सरकारविरुद्ध नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले गर्दै गर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा लामिछानेको समर्थनमा कार्यकर्ताले हुटिङ गरेका हुन् । यस्तै, कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी भएको छ ।

शुक्रबार साँझ पार्टी कार्यालयमा उपस्थित सञ्चारकर्मी र समर्थकहरूलाई सम्बोधन गरेलगत्तै रवि पक्षमा र सरकारको विपक्षमा नाराबाजी भएको हो ।

रास्वपाका समर्थकहरूले रवि दाइ, हाई हाई’ दलाली सरकार, मुर्दावाद, भ्रष्ट सरकार, मुर्दावाद सहितका नारा लगाएका थिए ।

पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मीसँग सम्बोधन गरेका थिए । रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साध्न खोजिएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend