logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नेपाल र अमेरिकाको खेल सुपर ओभरमा

    नेपाल र अमेरिकाको खेल सुपर ओभरमा

    679
    Shares
    नेपाल र अमेरिकाको खेल सुपर ओभरमा

    काठमाडौं । अमेरिका र नेपालबिचको टी २० आई सिरिजअन्तर्गत दोस्रो खेल सुपर ओभरमा पुगेको छ ।

    नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउँदै जावाफी ब्याटिङमा उत्रिएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो ।

    निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १ सय ७० रन बनाएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend