logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल पुनः नियुक्त

    इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल पुनः नियुक्त

    182
    Shares
    इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल पुनः नियुक्त

    काठमाडौं । नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रस्तावमा गजुरेलले दोस्रो कार्यकालका लागि नियुक्ति पाएका हुन्। गजुरेलको चार वर्षे कार्यकाल गत शुक्रबार सकिएको थियो।

    सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले गजुरेललाई थप चार वर्षका लागि समितिको कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिएको हो।गजुरेल २०७७ कात्तिक ४ गते समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend