बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जुम्ला पुगे अध्यक्ष प्रचण्ड, पार्टीको जनसभालाई सम्बोधन गर्ने

जुम्ला पुगे अध्यक्ष प्रचण्ड, पार्टीको जनसभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । आज त्यहाँ हुने पार्टीको जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको माओवादी केन्द्र जुम्लाका इञ्चार्ज नरेश भण्डारीले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend