सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै

अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाने भएका छन् ।

अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसी जाने भएका हुन् ।

न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् ।

पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend