काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको सरुवा गरेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णय अनुसार हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
अन्य को कहाँ सरुवा भए ? यस्तो छ सूची :