काठमाडौं । सत्तारुढ दलहरुको बैठक सुरु भएको छ । बैठक बालुवाटारमा सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलहरुको बैठक जारी छ ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा हुने बताइएको छ । यसैगरी बैठकमा आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।