logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै

    सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै

    560
    Shares
    सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै

    काठमाडौँ । सरकारले आज प्रगति विवरण सार्वजनिक गर्दै छ ।

    सरकार गठनको १०० दिन पुगेको उपलक्ष्यमा आज प्रगति विवरण सार्वजनिक गर्न लागेको हो ।

    आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रगति सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

    सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend