logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • फ्रान्समा खतरानाक चक्कु आक्रमण, तीन जनाको मृत्यु

    फ्रान्समा खतरानाक चक्कु आक्रमण, तीन जनाको मृत्यु

    6.3K
    Shares

    कात्तिक १३ काठमाडौं – फ्रान्सको दक्षिणी शहर निसमा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ।

    घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्। प्रहरीले गोली हानेर संदिग्ध हमलाकारीलाई नियन्त्रणमा लिएको विवरण प्राप्त भएको छ जसलाई अहिले अस्पताल पुर्‍याइएको छ।

    सो शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले त्यसलाई “आतङ्कवादी हमला” भनेका छन्।

    फ्रान्सका आन्तरिक मामिलामन्त्रीले घटना भएको ठाउँतिर नजान मानिसहरूलाई अपील गरेका छन्। BBC


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend