logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • साहास ऊर्जाको अध्यक्षमा हिमप्रसाद पाठक निर्विरोध चयन

    साहास ऊर्जाको अध्यक्षमा हिमप्रसाद पाठक निर्विरोध चयन

    434
    Shares
    साहास ऊर्जाको अध्यक्षमा हिमप्रसाद पाठक निर्विरोध चयन

    काठमाडौं । सहास ऊर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक निर्वाचित भएका छन् ।

    कम्पनीको बुधबार बसेको बैठकले पाठकलाई अध्यक्षमा निर्विरोध चयन गरेको कम्पनीले जनाएको छ ।

    गत आइतबार कम्पनीको साधारण सभापछि बसेको सञ्चालक समितिले पाठकलाई अध्यक्षमा चयन गरेको हो ।

    कम्पनीले ८६ मेगाावट क्षमताको सोलु दूधकोसी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

    यसैगरी कम्पनीले ४ सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना बनाउने तयारी गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend