logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • मुस्ताङको कालीगण्डकी नदी माथी बनाइएको काठे पुल

    मुस्ताङको कालीगण्डकी नदी माथी बनाइएको काठे पुल

    35
    Shares
    मुस्ताङको कालीगण्डकी नदी माथी बनाइएको काठे पुल

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित कालीगण्डकी नदी माथी बनाइएको एक शताब्दी पुरानो काठेपुल । यो पुलको सौन्दर्यकरण गरिनुका साथै जिर्णोद्वार समेत गरिएको छ ।

    अहिले मुस्ताङ घुम्न आउने पर्यटकहरू उक्त काठेपुलमा तस्बिर खिच्न व्यस्त देखिन्छन् । तस्बिर : शुशिलबाबु थकाली/रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend