logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

    भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

    6.6K
    Shares

    कात्तिक १९ काठमाडौं – भारतीय टीभी च्यानल रिपब्लिक टीभीका सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन्। उनलाई दुई वर्ष पुरानो आत्महत्या दुरुत्साहन मुद्दामा मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो।

    गोस्वामीलाई ५३ वर्षीय इन्टेरियर डिजाइनर र उनका आमाले २०१८ मा आत्महत्या गर्न बाध्य पारेको मुद्दामा प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

    यसअघि गोस्वामी विभिन्न विषयमा लिएको टिभी अन्तर्वार्ताका कारण विवादमा मुछिदै आएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend