logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मैले चुनाव जितिसकेँ, ठूलो उत्सबको तयारी हुँदैछ – ट्रम्प

    मैले चुनाव जितिसकेँ, ठूलो उत्सबको तयारी हुँदैछ – ट्रम्प

    5K
    Shares

    कात्तिक १९ काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी रहँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरेका छन्। 

    ‘हामी ठूलो उत्सबको तयारीमा छौं। हामीले ठूलो विजय हासिल गर्दै छौं। फ्लोरोरिडा, टेक्सस, जर्जियामा जितिरहेका छौं। उनीहरुले हामीलाई भेट्न सक्दैनन्,’ उनले भने। ट्रम्पले अरिजोनामा हार ब्यहोर्दै गर्दा उनले आफूलाई कुनै फरक नपर्ने बताए। तर, आफूले पेन्सलभेनियामा जित हात पारिरहेको दाबी गरे।

    ‘हामीलाई सबै चाँहिदैन हामीले जितिरहेका छौं। हामीले टेक्सस जितिरहेका छन्। यो के भइरहेको छ?,’ उनले भने, ‘हामी जित नजिक छौं स्पष्ट रुपमा भन्नुपर्दा हामी विजयी भएका छौं।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend