logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • माइतीघरमा नारा: ‘गो ब्याक नरवणे’,’गो ब्याक इन्डिया’

    माइतीघरमा नारा: ‘गो ब्याक नरवणे’,’गो ब्याक इन्डिया’

    2.2K
    Shares

    कात्तिक १९ काठमाडौं – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ। 

    प्रदर्शनकारीहरुले ‘गो ब्याक नरवणे’, ‘गो ब्याक इन्डिया’ लगायतका नारा लगाएका थिए। 

    विभिन्न २१ दलले गरेको प्रदर्शन सहभागीले नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन सम्मान गर्ने भन्दै विरोधमा उत्रिएको बताएका छन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend