आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

बढ्यो सुनको मूल्य !

बढ्यो सुनको मूल्य !

कात्तिक २१ काठमाडौं – शुक्रबार सुनको मूल्य उकालो लागेको छ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

एक हजार बढेर आज सुन ९७ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ। 

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend