logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • श्रीलंकाले २०३० सम्ममा सेवा क्षेत्रको राजस्व ५ अर्ब अमेरिकी डलर पुर्‍याउने

    श्रीलंकाले २०३० सम्ममा सेवा क्षेत्रको राजस्व ५ अर्ब अमेरिकी डलर पुर्‍याउने

    259
    Shares
    श्रीलंकाले २०३० सम्ममा सेवा क्षेत्रको राजस्व ५ अर्ब अमेरिकी डलर पुर्‍याउने

    कोलम्बो, सिन्ह्वा । श्रीलङ्काको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।

    योजनाले सफ्टवेयर इन्जिनियरहरूको सङुख्या बढाउने, प्रमुख संस्थाहरूलाई एकीकृत गरेर स्वीकृति प्रक्रियालाई सुव्यवस्थित गर्ने र डलर राजस्व बढाउन नयाँ बजारहरूमा पहुँच गर्न निर्यातकर्ताहरूले सामना गर्ने विद्यमान चुनौतीहरूलाई कम गर्ने समावेश गर्दछ ।

    श्रीलङ्काको सेवा क्षेत्रको राजस्व सन् २०२३ मा करिब तीन अर्ब पुग्ने अपेक्षा गरिएको थियो । यसमा आईसीटी क्षेत्रको योगदान करिब एक अर्ब रहेको छ । देशले हाल दुई हजार ९०० उत्पादनहरू निर्यात गरेको छ । इडीबी ले सन् २०३० सम्म यसलाई पाँच हजार पुर्याउने लक्ष्य राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend