बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने

तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने

काठमाडौँ । तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् ।

तिहारमा पाँच दिन बिदा रहेको छ ।

उक्त बिदामा निगमका डिपोहरु एकदेखि तीन दिन खुल्ने छन् ।

बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछ । त्यस्तै, दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend