आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

कात्तिक २५ काठमाडौं – सुनको मुल्यमा भारी गिरावट आएको छ।  नेपाली बजारमा एकैदिन सुनको मूल्यमा ३ हजार ४०० रुपैयाँ गिरावट आएको हो। 

सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend