बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेपालले फर्कायो गोल, नेपाल र बंगलादेशको बराबरी

नेपालले फर्कायो गोल, नेपाल र बंगलादेशको बराबरी

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपालले गोल फर्काएको छ । यससँगै नेपाल र बंगलादेशको बराबरी भएको छ ।

बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् ।

उसअघि खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend