logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जो ५० वर्षसम्म निरन्तर प्रधानमन्त्री बने…

    जो ५० वर्षसम्म निरन्तर प्रधानमन्त्री बने…

    7.2K
    Shares

    कात्तिक २६ काठमाडौं –  ५० वर्षसम्म निरन्तर प्रधानमन्त्री बनेका बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ। 

    उपचारका क्रममा अमेरिकामा उनको निधन भएको हो। 

    उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। 

    कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ। 

    खालिफाले सन् १९७० देखि हालसम्म बहराइनका प्रधानमन्त्रीका रुपमा रहेका थिए। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend