शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

युनिलिभर नेपालको लाभांश बैंक खातामा जम्मा

युनिलिभर नेपालको लाभांश बैंक खातामा जम्मा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश पठाएको छ ।

कात्तिक १२ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले कात्तिक १२ गतेबाट नै लाभांश खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा १७१४ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको हो ।

त्यस्तै, कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend