शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

उपत्यकामा यसरी मनाइयो नेपाल संवत (तस्बिरहरु)

उपत्यकामा यसरी मनाइयो नेपाल संवत (तस्बिरहरु)

काठमाडौं । नेपाल संवत ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत नयाँ वर्षको शुरुवाती वर्षका रुपमा लिइन्छ । काठमाडौंको वसन्तपुरमा नेवार समुदायले धुमधामका साथ नेपाल संवत (नयाँ वर्ष) मनाएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष रुपमा नेपाल संवत मनाउने गरिन्छ ।

हेर्नुहोस् नेपाल संवतका केही तस्बिरहरु :

 

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend