logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • प्रचण्डको प्रस्ताव अराजनीतिक, गैरजिम्मेवार र तथ्यको नांगो भ्रष्ट्रीकरण: थापा

    प्रचण्डको प्रस्ताव अराजनीतिक, गैरजिम्मेवार र तथ्यको नांगो भ्रष्ट्रीकरण: थापा

    3.7K
    Shares

    कात्तिक २९ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले पार्टी अध्य्क्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन अराजनीतिक भएको बताएका छन्।  सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले उक्त प्रतिवेदन अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका हुन्। 

    यस्तो अराजनीतिक र गैरजिम्मेवार प्रतिवेदनबारे पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने उनको भनाई छ। 

    “पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक  बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।” उनले लेखेका छन्। 

    surya.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend