२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

प्रधानमन्त्री ओलीको चीन भ्रमण विगतका समझदारी कार्यान्वयमा केन्द्रित हुने

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण विगतका समझदारी कार्यान्वयमा केन्द्रित हुने बताएको छ ।

आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका समझदारी कार्यान्वयमा केन्द्रित हुने बताएको हो ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीको छोटो भ्रमण हुने र भ्रमणका क्रममा विगतमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउँदाखेरि भएको समझदारी र नेपालका प्रधानमन्त्री र राष्ट्रपति चीन भ्रमणमा जाँदाको समझदारी कार्यान्वयनमै जोड हुनेछ ।

उपमहासचिव ज्ञवालीले कांग्रेस–एमाले सम्मिलित संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको बताए । उनले दुई दलबीच संवाद, सहकार्य निर्माण गर्ने उद्देश्यले संयन्त्र बनेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट