आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

मङ्सिर ९ काठमाडौं – नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ। सुनको मुल्यमा एकैदिन १८०० ले गिरावट आएको हो। 

हिजो सोमबार स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ। 

चाँदीको मुल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend