२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने माओवादीको निर्णय

सोमवार , कार्तिक २६, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।

उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट