logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • १६ गते फेरी बस्ने गरि सकियो नेकपा सचिवालय बैठक

    १६ गते फेरी बस्ने गरि सकियो नेकपा सचिवालय बैठक

    2.2K
    Shares

    मङ्सिर १३ काठमाडौं – ३ दिनपछि पुन बस्ने गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ।

    सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । 

    आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राजनीतिक प्रस्ताव पेस गरेका छन्। 

    अब  बस्ने बैठकमा दुबै प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

    यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई कयौं आरोपहरु लगाउंदै प्रस्ताव पेस गरेका थिए।  त्यसैको जवाफमा आज ओलीले जवाफी प्रस्ताव पेस गरेका हुन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend