आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

धेरै दिनपछि बढ्यो सुनको भाउ

धेरै दिनपछि बढ्यो सुनको भाउ

मङ्सिर १६ काठमाडौं – पछिल्ला दिनहरुमा ओरालो लागेको सुनको मूल्य आज उकालो लागेको छ। 

नेपाली बजारमा आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। ५ सयले बढेसंगै सुन तोलामा ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै चाँदीको पनि तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend