logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • नेकपा सचिवालय बैठक सकियो, प्रस्तावमाथि छलफल

    नेकपा सचिवालय बैठक सकियो, प्रस्तावमाथि छलफल

    2K
    Shares

    मङ्सिर १६ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बसेको बैठक झन्डै ३ घण्टापछि सकिएको हो। 

    बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल शुरु भएको छ। 

    प्रस्तावमाथि प्रचण्ड र ओलीले  धारणा राखेका छन् । अध्यक्षद्वयसँगै सचिवालयका अन्य सदस्यले आफ्ना धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

    बैठक भोलि १ बजे फेरी बस्ने श्रेष्ठले जनाए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend