बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

मङ्सिर १७ काठमाडौं – केहि दिनअघि निरन्तर गिरावट आएको सुनको मुल्य मंगलबार (हिजो) र बुधबार (आज) बढेको छ।  

मंगलबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ आज पनि सोहि मुल्यले बढेको हो। 

आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबी सुन ९० हजार ५५० रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज प्रतितोला ३० रूपैयाँ बढेर चाँदी एक हजार १८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend