logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

    डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

    994
    Shares
    डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

    काठमाडौँ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।

    उनले आज राजीनामा दिएका हुन् । उनको राजीनामाबारे आगामी मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ ।

    अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा १४ कात्तिकमा विशेष अदालतबाट अर्यालले सफाइ पाएका थिए ।

    मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend