बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिँदै

दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ । उनी साइबर अपराधको कसुरमा मंगलबार भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् ।

केही कागजात र प्रक्रियाका कारण मंगलबार म्याद थपका लागि अदालत लैजान समय अपुग भएको सीआईबीले जनाएको थियो ।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend