logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

    प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

    2.3K
    Shares

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। रिक्त रहेका संवैधानिक निकायहरुमा पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन्। 

    बैठक पुस २८ गते आइतबारका लागि आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

    संबैधानिक आयोगहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोग लोकसेवा आयोगलगायतका निकायहरु पदाधिकारीबिहिन छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend