logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रविलाई भ्याद थपका लागि आज अदालतमा पेस गरिँदै

    रविलाई भ्याद थपका लागि आज अदालतमा पेस गरिँदै

    385
    Shares
    रविलाई भ्याद थपका लागि आज अदालतमा पेस गरिँदै

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।

    सहकारी ठगी प्रकरण, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका रविलाई दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले पुनः म्याद थपको लागि आज अदालत उपस्थित गराउन लागिएको हो ।

    काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्कीमा म्याद थपपछि उनलाई काठमाडौँ र चितवन लाने प्रहरीको तयारी छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend