बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

उद्योगमन्त्री भट्टलाई नेताको फोन- ‘उखु उद्योगीलाई पक्राउ नगिरिदिनुस्’ 

उद्योगमन्त्री भट्टलाई नेताको फोन- ‘उखु उद्योगीलाई पक्राउ नगिरिदिनुस्’ 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुकै संरक्षणका कारण चिनी उद्योगीहरुलाई किसानको रकम भुक्तानी गराउन वाधा पुगेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले बाहिर किसानको पक्षमा बोलेझैं गर्ने र भित्रभित्रै खराब उद्योगीको संरक्षणमा नेताहरु लागिदिनाले किसानहरु मर्कामा परेको बताएका छन् ।

उनले उखु उद्योगीलाई पक्राउन नगर्न नेताहरुबाटै फोन आएको बताएका छन् । तर, उनले कुन नेताले फोन गरे भन्नेबारे खुलाउन चाहेनन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend