logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • सभामुख सापकोटाविरुद्धको मुद्दा: पेसी चढ्यो, सुनुवाई भएन

    सभामुख सापकोटाविरुद्धको मुद्दा: पेसी चढ्यो, सुनुवाई भएन

    2.1K
    Shares

    काठमाडौं – सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धाको पेसी चढेपनि उक्त मुद्दामा आज सुनुवाइ भने नहुने भएको छ। 

    सापकोटाको मुद्धा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा,मीरा खड्का, दीपककुमार कार्की,हरी कृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको थियो। तर हेर्न नभ्याएपछि उक्त मुद्दाको सुनुवाई सरेको हो। 

    १६ वैशाख २०६२ मा काभ्रेको श्री कृष्ण माध्यमिक विद्यालयका अध्यक्ष अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको आरोप छ। 

    सापकोटालाई कर्तव्य ज्यानमुद्दाको माग गर्दै उनकी श्रीमती पूर्णिमायाले लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend