काठमाडौं – गृह मन्त्रालयले केहि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। मन्त्रालयमा बसेको मन्त्रीस्तरिय बैठकले ललितपुरसहितका सिडिओहरुको सरुवा गरेको हो।
गृहले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सह-सचिव र उपसचिव गरी १८ जनाको सरुवा गरेको हो।
गृहमन्त्रालयमा कार्यरत सहसचिव ढुण्डी प्रसाद निरौलालाई ललितपुरमा सरुवा गरिएको छ।
को कहाँ ?