logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • टी–१० लिगमा पूर्व कप्तान पारस खड्का अनुबन्ध

    टी–१० लिगमा पूर्व कप्तान पारस खड्का अनुबन्ध

    3.5K
    Shares

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा अनुबन्ध भएका छन् ।

    इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो ।

    यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टिममा रहने भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend